Thursday, March 22, 2018

को हुन् नेपाल को पहिलो चन्द्रमामा जग्गा किन्ने मान्छे कति पर्यो जग्गा को ??



अहिले रमेशकुमार जोशी चन्द्रमाको  ८० रोपनी बराबर जमिनको मालिक भएका छन्, भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ | १४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको बे अफ रेन्बोमा १० एक्रीजमिनका मालिक बनेर जग्गाधनी प्रमाणपत्र समेत प्राप्त गरेका छन् । जोशीलाई त्यहाँसम्म पुग्न अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य समेत रहेका उनका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए । पृथ्वीबाट प्रष्ट देख्न सकिने प्राइम लोकेशनमा रहेको बे अफ रेन्बोमा बेचबिखनका लागि प्रयोग गरिएको शब्द अनुसार १० एक्रीनै किन्न प्रस्ताव गरिएपछि सोही अनुरुप आफूले पनि खरीद गरेको जोशी बताउछन् । जुन नेपाली मापन अनुसार ८० रोपनी बराबर हुन आउने उनको अनुमान छ । एक एक्रीबराबर नेपाली मुद्रा ३ हजार मात्रै मूल्य पर्ने रहेछ चन्द्रमामा जमिनको । 
वास्तवमा संसारभरीका ३० करोड मनिसहरुले चन्द्रमामा जमिन खरिद गरिसकेका रहेछन् । चन्द्रमाको जमिन कारोबारमा अधिकार प्राप्त दि लुना रजिष्ट्रीले दिएको जानकारी अनुसार विश्वमा चर्चित सेलेब्रेटीहरु जोन ट्राभोल्टा, जर्ज लुकास, बार्बरा वाल्टर्स, टोम हायन्स, टम क्रुस, माइक जगर, निकोल किड्म्यान, क्लाइन्ट इष्टउड, हारिसन फर्ड, विलियम सान्टर, पेट्रिक स्टेवर्ड, स्टीभ ओजनेक लगायत भारतका सिने कलाकार शहारुख खानले समेत चन्द्रमाको नागरिकता साथै जमिन किनिसकेको प्रचारमा आइसकेको अवस्थामा आफू पनि सोही अनुरुप चन्द्रमाका नागरिक साथै जमिनका मालिक बन्न पुगेकामा नेपाली नागरिक जोशी गौरव गर्छन् ।


Friday, March 16, 2018

धेरै हयान्डसम देखिएको भन्दै विमानस्थलका कर्मचारी कारवाहीमा


चीनको दक्षिणपूर्वी सियामेन एयरपोर्टमा कार्यरत एकजना प्राविधिक कर्मचारीको हालै एयरपोर्टको रनवेमा हिँडिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।प्लेन भीत्र्रैबाट कोही ब्यक्तीले खिचेको उक्त भिडियोमा विमानस्थलका ती कर्मचारी धावनमार्गमा हिडिरहेका थिए ।
उक्त भिडियो पोष्ट भएलगत्तै करिब १० लाख जनाले हेरीसकेका थिए भिडियो हेर्ने धेरैले उनलाई  मन पराएका र कोरियन सुपरस्टारको लुक भएको भन्दै तारीफ गरेका थिए जसै बाहिर उनको तारीफ गरीयो विमानस्थल भित्रबाट भने उनी कारवाहीमा परे ।कम्पनीले उनलाई खाईपाई आएको तलबमा सजाय स्वरुप कटौती गरीदियो ।उनलाई लुगा रफ देखिएको तथा गोजिमा हात हालेकाले कम्पनीको नियम विपरीत भएको भन्दै जरीवाना गर्यो ।

Thursday, March 15, 2018

Top 10 most popular websites of the world


Websites ranking is based on page views.
Credit: Wikipedia

10. Amazon 

                    Domain : amazon.com
                    Principal country : U.S.


9. Tencent QQ

                    Domain : qq.com
                    Principal country : China

8. Google India

                    Domain : google.co.in
                    Principal country : India

7. Yahoo!

                    Domain : yahoo.com
                    Principal country : U.S.

6. Reddit

                    Domain : reddit.com
                    Principal country : U.S.

5. Wikipedia

                    Domain : wikipedia.org
                    Principal country : U.S.

4. Baidu

                    Domain : baidu.com
                    Principal country : China

3. Facebook 

                    Domain : facebook.com
                    Principal country : U.S.

2. Youtube

                   Domain : youtube.com
                   Principal country : U.S.

1. Google

                   Domain : google.com
                   Principal country : U.S.

Wednesday, March 14, 2018

Barcelona won by 3 goals against Chelsea


Yesterday's all match information




Stephen Hawking dies aged 76

Stephen Hawking

Stephen Hawking was the former Lucasian Professor of Mathematics at the University of Cambridge and author of A Brief History of Time which was an international bestseller. Now the Dennis Stanton Avery and Sally Tsui Wong-Avery Director of Research at the Department of Applied Mathematics and Theoretical Physics and Founder of the Centre for Theoretical Cosmology at Cambridge, his other books for the general reader include A Briefer History of Time, the essay collection Black Holes and Baby Universe and The Universe in a Nutshell.

In 1963, Hawking contracted motor neurone disease and was given two years to live. Yet he went on to Cambridge to become a brilliant researcher and Professorial Fellow at Gonville and Caius College. But he dies at the age of 76. May his soul rest on heaven.

Tuesday, March 13, 2018

प्लेन चड्ने ७१ जना, फेसबुकमा Mark Safe गर्ने हजारौं


Serious Attention !!
Notification of people marking safe on Facebook.
Hijo Tribhuvan International Airport bhitra US Bangala plane crash vayo. Yo kura samajik sanjal ma nikai viral vayo. Plane crash vayeko 15 minutes bhitra around 10 million + manche haru le thapaye ra facebook le pani thaha payo. Facebook le Are you safe?? vanera sabai Nepali (Kathmandu resident) ko account ma euta sano box appear garayo. Kehi thorai mache bahek sabaile Mark safe garey. Jindagi ma plane chadeka ta k najik bata nadekheka le pani I am safe mark garey. Plane airport bhitra crash vako ho ra safe mark garne chai airport bahira ko manche le gareka chhan. Mark Safe garne haru chai sabai afno sathi haru ko agadi ali attitude dekhauna gareko jasto chha. Yedi plane airport bahira crash vako vaye yo I am safe mark gara hunthyo tara yo airport bhitra vayeko ho so yesto nachaido kura chai nagarum. About 50 people were killed in yesterday crash. RIP

Monday, March 12, 2018

Plane Crash At TIA

बङलादेस को ढाका बाट काठमाडौ को लागी उडेको US BANGLA AIR बिमान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा अवतरण को क्रम मा दुर्घटना भएको छ। बिमान मा 67 जना यात्रू तथा 4 जना चालकदलका सदस्य सवार थिए।52 जना यात्रि को दूखद मुत्यू ।उद्दार कार्य जारी।घाईतेहरूको काठमान्डौ अस्पताल मा उपचार हूदै। बिमानस्थल का सम्पूण उडानहरू स्थगित। ठुलो धनजनको क्षति भएको प्रारम्भिक अनुमान । 
| RIP |

को हुन् नेपाल को पहिलो चन्द्रमामा जग्गा किन्ने मान्छे कति पर्यो जग्गा को ??

अहिले रमेशकुमार जोशी चन्द्रमाको   ८० रोपनी बराबर जमिनको मालिक भएका छन् , भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ | १४ जन...