चीनको दक्षिणपूर्वी सियामेन एयरपोर्टमा कार्यरत एकजना प्राविधिक कर्मचारीको हालै एयरपोर्टको रनवेमा हिँडिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।प्लेन भीत्र्रैबाट कोही ब्यक्तीले खिचेको उक्त भिडियोमा विमानस्थलका ती कर्मचारी धावनमार्गमा हिडिरहेका थिए ।
उक्त भिडियो पोष्ट भएलगत्तै करिब १० लाख जनाले हेरीसकेका थिए भिडियो हेर्ने धेरैले उनलाई मन पराएका र कोरियन सुपरस्टारको लुक भएको भन्दै तारीफ गरेका थिए जसै बाहिर उनको तारीफ गरीयो विमानस्थल भित्रबाट भने उनी कारवाहीमा परे ।कम्पनीले उनलाई खाईपाई आएको तलबमा सजाय स्वरुप कटौती गरीदियो ।उनलाई लुगा रफ देखिएको तथा गोजिमा हात हालेकाले कम्पनीको नियम विपरीत भएको भन्दै जरीवाना गर्यो ।

No comments:
Post a Comment